| Brand: | रैथाने बालि |
| Company: | रैथाने बाली संकलन तथा प्रशोधन केन्द्र हिमाली गा.पा.-६, धुलाचौर, बाजुरा |
रैथाने बाली संकलन तथा प्रशोधन केन्द्र
हिमाली गा.पा.-६, धुलाचौर, बाजुरा मो. ९८६५९७४०७६
(रैथाने बाली: स्थानीय कोदो, कानोको चामल, चिनोको चामल, स्थानीय सिमी, फापर, जौ, मार्सी रातो चामल, भटमास, महत, गुराउस, हिमाली सोट्टा , उवाको पिठो लगायत अन्य अर्गानिक र स्वास्थकर समान उपलब्ध गरिन्छ । उत्पाादन , खरिद विक्रम समेत गरिन्छ ।
रैथाने कोदो, कागुनोको चामल, चिनोको चामल, सिमी, फापर, जौ, मार्सी रातो चामल, भटमास, महत, गुराउस, हिमाली सोट्टा, उवाको पिठोलगायत विभिन्न अर्गानिक तथा स्वास्थ्यवर्द्धक उत्पादनहरू उपलब्ध छन्। स्थानीय उत्पादनको उत्पादन, संकलन, खरिद–बिक्री तथा प्रशोधनमार्फत रैथाने बालीको संरक्षण, किसानको आयआर्जन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा केन्द्रले योगदान पुर्याउँदै आएको छ।
रैथाने बाली संकलन तथा प्रशोधन केन्द्र हिमाली गा.पा.-६, धुलाचौर, बाजुरा मो. ९८६५९७४०७६
सन्चालक :- रुपु पाण्डे / रुद्रराज पाण्डे (जैशि )