| Brand: | www.Supaidolbrand.com |
| Company: | भक्त बहादुर महरा |
स्वास्थ्यको लागि लाभदायक विजयसालका गिलास , जग , करुवा , ठेेकि र बासका गिलास , डाडु , पन्यु जस्ता समाग्रि खेेेर गयका काठ अनि बास लगायत प्राकृति स्रोत साधनको प्रयोगले समाज अनि व्यक्तिको यो कलाले समृद्ध सुदूरपश्चिम बनाउनमा ठुुलो भुुमिका खेेलेको छ ।
उत्पादन तथा बिक्रीवितरण गरिन्छ ।
भक्त बहादुु महरा
सुक्लाफाटा नगरपालिका ७ जुडा , कन्चनपुर
समपर्क नम्बर 984-8735273