| Brand: | www.Supaidolbrand.com |
| Company: | ईन्द्रेणि वहुउदस्य कृषि पशुपन्छि तथा मत्स्य पालन फर्म । |
मौसमी तथा बेमौसमी तरकारी उत्पादन आलु, बन्दा, काउली, भान्टा, लौका, काँक्रा र सिमी उनका प्रमुख उत्पादन हुन्। चारवटा कृषि टनेलमा समेत तरकारी खेती भइरहेको छ।तरकारीसँगै किबी र ओखर खेती पनि विस्तार गरेका छन्। उत्पादित कृषि उपज साफेबगरलगायतका बजारमा बिक्री हुँदै आएको छ।
उत्पादन र उपभोग गराै ।
नाम :- दानबहादुर रोकाया फर्मको नाम :- ईन्द्रेणि वहुउदस्य कृषि पशुपन्छि तथा मत्स्य पालन फर्म । ठेेगना :- खप्तड छेडेदह गाउँपालिक १ काडा , बाजुरा सम्पर्क नम्बर :- ९८४८४१९९७४