vip.malla20@gmail.com

माैसमि तथा व्यमाैसमि अर्गानिक तरकारी


Brand: www.Supaidolbrand.com
Company: मल्ल तरकारी तथा पशुपन्छी फर्म

उत्पादकः खडकबहादुर मल्ल                                                फर्मको नामः मल्ल तरकारी तथा पशुपन्छी फर्म                        ठेगानाः जोरायल गाउँपालिका-१, तिलाचौर, डोटी                      उत्पादन क्षेत्रः ३० रोपनीभन्दा बढी कृषि                                    टनेलः करिब १० वटा मुख्य                                                  उत्पादनः विभिन्न मौसमी तथा बेमौसमी तरकारी अन्य                  कृषि गतिविधिः बाख्रापालन तथा फलफूल खेती                   फलफूलः उन्नत जातको आरु                                                लगायत रोजगारीः आवश्यकताअनुसार ५-१० जना स्थानीय श्रमिक उत्पादनको प्रकृतिः स्थानीय किसानद्वारा उत्पादित कृषि          अनुभवः सानो क्षेत्रफलको गोलभेडा खेतीबाट सुरुवात                  फर्म स्थापनाः वि.सं. २०७४ माघ ४ गते

मल्ल तरकारी तथा पशुपन्छी फर्म : आफ्नै माटोमा सम्भावना खोज्दै डोटीको जोरायल–१, तिलाचौरका खडकबहादुर मल्लले सानो क्षेत्रफलमा गोलभेडा खेतीबाट सुरु गरेको कृषि यात्रा अहिले ३० रोपनीभन्दा बढी जमिन र करिब १० वटा कृषि टनेलसम्म विस्तार भएको छ। तरकारी खेतीसँगै बाख्रापालन र फलफूल खेती गर्दै आएका मल्लले स्थानीय स्तरमा ५–१० जनासम्म रोजगारीसमेत सिर्जना गर्दै आएका छन्। भारतमा मजदुरी गरेको अनुभवलाई आफ्नै गाउँमा प्रयोग गर्दै मल्लले स्थानीय उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई कृषि उद्यमसँग जोड्ने प्रयास गरिरहेका छन्। उनको उत्पादन किसानको मेहनत र स्थानीय माटोको उपज हो।

समपर्क नम्बर :- ९८४८४७३१९७ य

Reviews

Your personal info
Rate our overall services.
Write your feedback.

Video not available

Video not available