vip.malla20@gmail.com

एस.के. कृषि तथा माछापालन प्रा.लि. — व्यावसायिक माछापालन


Brand: www.Supaidolbrand.com
Company: एस.के. कृषि तथा माछापालन प्रा.लि.

सञ्चालक: कृष्ण गिरी                   

 ठेगाना: कैलारी गाउँपालिका–९, शीतलपुर, कैलाली

माछाका प्रजाति: ११

अनुभव: वि.सं. २०५४ सालदेखि

रोजगारी: १० जनालाई नियमित तथा सिजनमा थप रोजगारी

एस.के. कृषि तथा माछापालन प्रा.लि. कैलालीमा सञ्चालित व्यावसायिक माछापालन फर्म हो। सञ्चालक कृष्ण गिरीले वि.सं. २०५४ सालदेखि माछापालन गर्दै आएका छन्। फर्ममा विभिन्न ११ प्रजातिका माछा उत्पादन तथा बिक्री हुँदै आएको छ। व्यवसायले स्थानीय रोजगारी सिर्जना गर्दै स्वदेशी माछा उत्पादनमा योगदान पुर्‍याउँदै आएको छ।

 सम्पर्क नम्बर:  ९८५८०२७२९४ / 985-8027294

Reviews

Your personal info
Rate our overall services.
Write your feedback.

Video not available

Video not available